Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सिन्धु विकास बैंकको नाफामा ९८ प्रतिशतको बृद्धि

सिन्धु विकास बैंकको नाफामा ९८ प्रतिशतको बृद्धि

काठमाडौं, २५ बैशाख । सिन्धु विकास बैंकले पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको वित्तीय विवरण प्रकाशन गरेको छ। उक्त विवरण अनुसार बैंकले ३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको तुलनामा यो नाफा रकम ९८.७३ प्रतिशतले बढी हो ।

यो अवधीमा बैंकले खुद ब्याज आम्दानी ९ करोड ३३ लाख रुपैयाँ गरेको छ भने सञ्चालन नाफा ४ करोड ८० लाख रुपैयाँ गरेको छ। त्यस्तै बैंकले २ अर्ब १ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरि १ अर्ब ८२ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x