Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्रोग्रेशिभ फाइनान्सको सिइओमा पुन हुमागाईँ

प्रोग्रेशिभ फाइनान्सको सिइओमा पुन हुमागाईँ

काठमाडौं, २५ बैशाख । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा विशाल हुमागाईँ पुन नियुक्त भएका छन् । यो उनको दोस्रो कार्यकाल हो ।

संचालक समितिको ४ सय १९औं बैठकले आगामी जेष्ठ ७ गते देखि लागु हुने गरि हुमागाईँलाई आगामी चार वर्षका लागि सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x