Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

उखु किसानलाइ भुक्तानी दिन उद्योगीको आलटाल, सरकारबाट पाउने अनुदान समेत पाएनन्

उखु किसानलाइ भुक्तानी दिन उद्योगीको आलटाल,  सरकारबाट पाउने अनुदान समेत पाएनन्

काठमाडौं,३० बैशाख  उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयको पटक पटकको ताकेता बीच पनि उखु किसानलाइ उखुको रकम भुक्तानी गर्न चिनी उद्योगीहरुले आलटाल गर्दै आएका छन् । सरकारले दिने भनेको अनुदान समेत किसानहरुले पाउन सकेका छैनन्  चिनी उद्योगी र सरकारले गरेर किसानहरुलाई सात अर्ब रुपैया भुक्तानी गर्नु पर्ने छ । उखु त्रसिङको सिजन सकि सक्दा पनि अझैकिसानले उक्ता रकम किसानले भुक्तानी पाएका छैनन् ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीका पौने ६ अर्ब रुपैयाँ उद्योगीबाट र अनुदानबापतको एक अर्ब ३२ करोड रुपैयाँ सरकारबाट पाउन बाँकी छ । किसानले यो वर्ष करिब १० अर्ब रुपैयाँको उखु उद्योगीलाई बेचेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x