Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एभरेष्ट बैंकको ‘होम लोन’ सर्भिस चार्जमा २५ प्रतिशत छुट

एभरेष्ट बैंकको ‘होम लोन’ सर्भिस चार्जमा २५ प्रतिशत छुट

काठमाडौं, ३० बैशाख । एभरेष्ट बैंकले होम लोनमा न्यूनतम सरल मासिक किस्ता सार्वजनिक गरेको छ । बैंकले मध्यम वर्गका ग्राहकलाई लक्षित गरि यो योजना सार्वजनिक गरेको हो ।

ग्राहकले न्यूनतम सरल मासिक किस्तामा ९ हजार ५ सय ९९ रुपैयाँको होम लोन प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यो योजनामा ग्राहकहरुले सर्भिस चार्जमा २५ प्रतिशत छुट र २५ वर्षसम्मका लागि लोन पाउँनेछन् ।

बैंकले हाल ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १ सय १६ एटीएम मार्फत सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x