Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नौ महिनामा सिभिल बैंकको नाफा ४९ करोड रुपैयाँ

नौ महिनामा सिभिल बैंकको नाफा ४९ करोड रुपैयाँ

काठमाडौं, ३० बैशाख । सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको नौ महिनामा ४९ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधीमा बैंकले ३३ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानीमा अपेक्षित सुधार हुँदा बैंकको नाफामा त्यस्तो सुधार देखिएको हो । यो अवधीमा बैंकले ३९ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरि ४१ अर्ब ४१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको खराब कर्जा अनुपात भने ०.२२ प्रतिशतबाट बढेर ३.९६ प्रतिशत पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x