Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सन्राइज बैंकले ल्यायो थप सुविधा सहित नयाँ वेबसाइट

सन्राइज बैंकले ल्यायो  थप सुविधा सहित नयाँ वेबसाइट

काठमाडौं, ३१ बैशाख । सन्राइज बैंक लिमिटेडले वेबसाइटलाई अझ प्रविधीमैत्री बनाउदै नयाँ रुपमा ल्याएको छ । बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै नयाँ वेबसाइट सार्वजनिक गरेको हो । उतm वेबसाइट काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकका कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले औपचारिक रुपमा प्रारम्भ गरेका हुन् ।

नयाँ वेबसाइटमा अनलाइन खाता खोल्ने सुविधा, बैंक ग्यारेन्टीको लागि अनलाइन आवेदन, प्रतितपत्र, बैंक ग्यारेन्टी प्रमाणीकरण, के्रडिट कार्ड योग्यता जाँच, ऋण योग्यता जाँच जस्ता विभिन्न सुविधाहरु उपलब्धका साथै बैंक सम्बन्धि सम्पुर्ण जानकारीहरु उपलब्ध गराईएको बैंकले एक प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । यी सुविधहरु ग्राहकले मोबाइल मार्फत पनि प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x