Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

एशियन लाईफ इन्स्योरेन्स र जानकी फाइनान्सबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता

एशियन लाईफ इन्स्योरेन्स र जानकी फाइनान्सबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता

काठमाडौं, ३१ बैशाख । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । उक्त संझौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र जानकी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रजनिश कुमार सिंहले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै अब जानकी फाइनान्सका सबै शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएका जीवन बीमा योजनाहरु खरिद गर्न सकिने एशियन लाईफ इन्स्योरेन्सले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x