Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सोलुको लिखुपिकेमा सनराइज बैंक

सोलुको लिखुपिकेमा सनराइज बैंक

काठमाडौ,३१ बैशाख । सनराइज बैंकले सोलु खुम्बुस्थित किन्जा, लिखुपिके गाँउपालिमा सीमित बैंकिङ्ग इकाई सञ्चालनमा ल्याएको छ ।

सन्राइज बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, बैंकका संचालक दिपक नेपाल,लिखुपिल्के गाँउपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले सयुक्त रूपमा बैंकिक इकाइको उद्घाटन गर्नु भयो ।

 कार्यक्रममा एम. भी. हाइड्रोपावरका उपाध्यक्षश्री अंशुमनमोघा,  लिखुपिल्के ३,४ र ५ का वडा अध्यक्षहरु लगायतसरकारी तथा गैर सरकारी निकायहरुकाप्रमुखहरुको उपस्थिति रहेको थियो । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुयाउने उद्धेश्यले बैंकले १०५ वटा शाखा, २९ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२० वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x