Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुनको भाउ ४ सय घट्यो, प्रतितोला ६० हजार ६ सयमा कारोबार

सुनको भाउ ४ सय घट्यो, प्रतितोला ६० हजार ६ सयमा कारोबार

काठमाडौं, १ जेठ । स्थानीय बजारमा आज सुनको भाउ ४ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको हो ।

त्यसैगरी चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x