Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

यो साता सेयर बजारमा सकारात्मक, परिसूचकसँगै कारोबार रकममा पनि बृद्धि

यो साता सेयर बजारमा सकारात्मक, परिसूचकसँगै कारोबार रकममा पनि बृद्धि

काठमाडौं, ४ जेठ । यो साता सेयर बजार परिसूचक (नेप्से) २६.६८ अंकले बढेको छ । गत साताको अन्तिम १२९१. ९६ विन्दुमा बन्द भएको बजार यो साताको अन्तिम दिन १३१८.७१ विन्दुमा बन्द भएको छ ।

सातामा नेप्से चारदिन बढेको छ भने अन्तिम दिन बिहिबार २.२९ अंकले घटेर बन्द भएको छ । चार दिनमा परिसचूक २९.०४ अंकले बढेको छ । मंगलवार साताकै सबैभन्दा बढी १४.१२ अंकले बढेको थियो । बजारमाथि जानुमा हाल प्रकाशित भइरहेको बैंक तथा वित्तीय संस्थाको तेस्रो त्रैमासको वित्तीय विवरणको प्रभाव देखिन्छ ।

त्यस्तै यो सातामा १ करोड ५२ लाख ६४ हजार ८३ कित्ता सेयर ४ अर्ब ९४ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x