Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

मुक्तिनाथ विकास बैंकद्वारा कमलपोखरी प्रहरी बृत्त वरिपरि हरित गार्डेन निर्माण

मुक्तिनाथ विकास बैंकद्वारा कमलपोखरी प्रहरी बृत्त वरिपरि हरित गार्डेन निर्माण

काठमाडौं, ६ जेठ । मुक्तिनाथ विकास बैंकले महानगरीय प्रहरी वृत्त, कमलपोखरी वरिपरि हरित गार्डेन निर्माण गरेको छ । बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गार्डेन निर्माण गरिदिएको हो ।

महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौंरमा वातारण मैत्री हरित गार्डेन बनाएको छ । काठमार्डौ महानगरपालिका वडा नं १ र महानगरीय प्रहरी वृत सामुदायिक शाखासंग सहकार्य गरी बैंकले सडक पेटीको खाली चौंरमा हरित गार्डेन बनाएको हो । बैकंले कमलपोखरी टोललाई थप आकर्षित तथा सफा राख्नका लागि गार्डेन बनाएको जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x