Date

मङ्ल, असार ११, २०८१
Tue, June 25, 2024

एनसीसीको शाखा दैलेखको ठाँटीकाँधमा

एनसीसीको शाखा दैलेखको ठाँटीकाँधमा

काठमाडौं, ७ जेठ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले दैलेखको ठाँटीकाँध गाउँपालिकामा शाखा विस्तार गरेको छ । बैंकले गाउँपालिकाको वडा नं. ६ मा शाखा कार्यालय संचालनमा ल्याएको हो ।

यो शाखा ठाँटीकाँध र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । उक्त शाखाबाट एनसीसी बैंकले प्रवाहगर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।

त्यस्तै हाल बैंकले १ सय २६ वटा शाखा र ७४ वटा एटीएम मार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x