Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आइएमई जनरलले ५ प्रतिशतका दरले बोनस सेयर दिने

आइएमई जनरलले ५ प्रतिशतका दरले बोनस सेयर दिने

काठमाडौं, १० बैशाख । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम रहेको चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँमा सो बोनस सेयर दिने निर्णय भएको हो ।

प्रस्तावित बोनस सेयर नियामक बीमा समितिबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारण सभामा पेश गरिने छ । बोनसपछि चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x