Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बजेट भाषणः सरकारी कर्मचारीको तलब बृद्धि

बजेट भाषणः सरकारी कर्मचारीको तलब बृद्धि

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि लागु हुने गरी सरकारी कर्मचारीको तलब बृद्धि गरेको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सुरुको तलबमा राजपत्र अनंकित २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशत तलब बृद्धि गरेको जानकारी दिए । यसबाट सम्पूर्ण सरकारी कर्मचारी लाभान्वित हुनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x