Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

लक्ष्मी बैंकको १ सय ६ औं शाखा सिन्धुपाल्चोकको मेलम्चीमा

लक्ष्मी बैंकको १ सय ६ औं शाखा सिन्धुपाल्चोकको मेलम्चीमा

काठमाडौं, १६ जेठ । लक्ष्मी बैंकले सिन्धुपाल्चोकको मेलम्चीमा शाखा कार्यालय संचालनमा ल्याएको छ । यो बैंकको १ सय ६ औँ शाखा कार्यालय हो । शाखा मार्फत बैंकले सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदानगर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा थप सेवा विस्तार गर्दै जाने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *