Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनआईसी एशिया बैंकका कर्मचारी र ग्राहकले र किष्ट हस्पिटलमा उपचार गराउदा १० प्रतिशत सम्म छुट

एनआईसी एशिया बैंकका कर्मचारी र ग्राहकले र किष्ट हस्पिटलमा उपचार गराउदा १० प्रतिशत सम्म छुट

काठमाडौं, १६ जेठ । एनआईसी एशिया बैंक लिमिटेड र किष्ट हस्पिटलबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई किष्ट हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका नायव प्रमुख बजार व्यवस्थापन अधिकृत दीपक ढकाल र किष्ट हस्पिटलको तर्फबाट हस्पिटलका नायव निर्देशक सुरज बज्राचार्यले हस्ताक्षर गररेका छन् ।

एनआसी एसियाले मुलुकभर रहेको २ सय ८४ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत् करिब १६ लाख ग्राहकलाई वित्तीय सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x