Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

कञ्चनपुरको पुनर्वासमा प्रभु बैँकको नयाँ शाखा कार्यालय

कञ्चनपुरको पुनर्वासमा प्रभु बैँकको नयाँ शाखा कार्यालय

कञ्चनपुर १५ जेष्ठ । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास आईबीआरडीमा प्रभु बैँकले शाखा कार्यालय संचालनमा ल्याएको छ। यो बैंकको १ सय ७९ औ शाखा कार्यालय हो ।

सुदूरपश्चिममा भने बैंकको यो सातौ शाखा हो । बैँकले सेवाग्राहीलाई सहुलियत दरमा कर्जा लगानी गर्ने र बचतमा आकर्षक ब्याज समेत दिईने प्रभु बैँकको सुदुरपश्चिम प्रदेशका ईन्चार्ज नन्दराज जोशीले बताए । बैकले हरेक ब्यक्ति ,ब्यवसायीसंग समन्वयन गर्दै कृषि ,शिक्षा ,लाघुबित्त, आवास र श्रोत साधनमा प्रचलित नेपाल राष्ट्र बैकको प्रचलित नियमको परिधिमा रहि लगानी गर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x