Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रधानमन्त्री मोदीले तोके मन्त्रीहरुको जिम्मेवारी अर्थमन्त्रीमा निर्मला, गृहमन्त्रीमा भाजपा अध्यक्ष शाह

प्रधानमन्त्री मोदीले तोके मन्त्रीहरुको जिम्मेवारी अर्थमन्त्रीमा निर्मला, गृहमन्त्रीमा भाजपा अध्यक्ष शाह

काठमाडौं, १७ जेठ । दोस्रो कार्यकालका लागि हिजो प्रधानमन्त्री पदको सपथ लिएका नरेन्द्र मोदीले मन्त्रीहरूको कार्यविभाजन तोकेका छन्। नयाँ मन्त्रिपरिषदमा मोदीले अर्थमन्त्रालयको जिम्मेवारी निर्मला सीतारमणलाई दिएका छन् । अघिल्लो कार्यकालमा अर्थमन्त्रीको जिम्मेवारी अरूण जेट्लीले सम्हालेका थिए ।

त्यस्तै, भाजपा अध्यक्ष अमित शाहलाई गृह मन्त्रालय र पूर्व विदेश सचिव एस जयशंकरलाई विदेश मन्त्रालयको जिम्मेवारी दिइएको छ।

हेरौ कसलाई कुन मन्त्रालयको जिम्मेवारी

हर्षवर्धन–स्वास्थ्य मन्त्रालय
नितिन गडकरी– सड़क परिवहन मन्त्रालय
स्मृति इरानी– महिला एवं बाल विकास मन्त्रालय
पीयूष गोयल–रेल वाणिज्य मन्त्रालय
धर्मेंद्र प्रधान–पेट्रोलियम मन्त्रालय
रविशंकर प्रसाद–क़ानून मन्त्रालय
नरेंद्र सिंह तोमर – कृषि मन्त्रालय
डी सदानंद गौड़ा– रसायन मन्त्रालय
महेंद्र नाथ पांडेय–कौशल विकास मन्त्रालय
रामविलास पासवान–खाद्य एवं आपूर्ति मन्त्रालय
प्रकाश जावड़ेकर–सूचना एव प्रसारण मन्त्रालय

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x