Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

प्रभु बैंकको शाखा अछामको साँफेबगरमा

प्रभु बैंकको शाखा अछामको साँफेबगरमा

काठमाडौं, १९ जेठ । प्रभु बैंकले अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ३ मा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। साँफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुँवरज्यूले एक समारोहका विच बैंक शाखाको उद्घाटन गरेका हुन ।

मुलुकमा संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याउने क्रममा सो स्थानमा शाखा खोलेको जनाइएको छ। सो शाखाबाट स्थानीहरुलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने बैंकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x