Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्राइम बैंकको साधारण सभा जेठ २६ मा, बोनस सेयर र मर्जर सम्बन्धि प्रस्ताव

प्राइम बैंकको साधारण सभा जेठ २६ मा, बोनस सेयर र मर्जर सम्बन्धि प्रस्ताव

काठमाडौं, २० जेठ । प्राइम कमर्सियल बैंक जेठ २६ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। साधारण सभामा मर्जर तथा एक्विजिसन सम्बन्धि प्रस्ताव पेश गरिने छ।

यसबाहेक संस्थापक सेयरधनी समूहबाट तीन जना र सर्वसाधारण सेयरधनीबाट दुई जना सञ्चालकहरु चयन गरिने छ । अधिकृत पुँजी १० अर्बबाट बढाएर २२ अर्ब पुर्याउने प्रस्ताव र पूर्वघोषित १६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पनि साधारण सभामा पेश गरिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x