Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

काठमाडौं, २५ जेठ । सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयका अनुसार आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको हो ।

उपत्यकामा सार्वजनिक विदा भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) र बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द हुने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x