Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

वित्तीय प्रणालीमा तरलता अभाव भएपनि राष्ट्र बैंकले आज १० अर्वको रिपो जारी गर्दै

वित्तीय  प्रणालीमा तरलता अभाव भएपनि राष्ट्र बैंकले आज १० अर्वको रिपो जारी गर्दै

काठमाडौ., २९ जेठ । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । ७ दिनमा परिपक्व हुने गरि राष्ट्र बैंकले रिपो जारी गर्न लागेको हो ।

आज अपराह्न ३ बजे बोलकबोल हुने रिपो असार ४ गते परिपक्क हुनेछ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्ने छन् । ५ प्रतिशत वा सो भन्दा कम ब्याजदर कबोल गरी पेश भएका बोलपत्र रद्द गरिनेछ । वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालिन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x