Date

बुध, कार्तिक ५, २०८२
Wed, October 22, 2025

सुनको मूल्य ६५ हजारमा स्थिर

सुनको मूल्य ६५ हजारमा स्थिर

काठमाडौं, ८ असार । स्थानीय बजारमा आइतबार (आज) सुनको मूल्य स्थिर छ । शुक्रबार एक हजारले बढेर हाल सम्मकै उच्च मूल्य ५५ हजार काय भएको सुन आज भने स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्नुको मुख्य कारण चीन र अमेरिकाबीच भएको व्यापार युद्धलाई लिइएको छ । सुनको भाउ उच्च हुनुमा भारत र अमेरिकाको व्यापारमा आएको टकरावसँगै इरान र अमेरिकाको युद्धलाई कारणको रुपमा लिइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *