Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सनराइज बैंकको नयाँ शाखा संचालनमा

सनराइज बैंकको नयाँ शाखा संचालनमा

काठमाडौ, १२ पौष । सनराइज बैंक लिमिटेडले नयाँ शाखा संचालनमा ल्याएको छ । कास्की जिल्लाको रुपा गाउँपालिका वडा नं. ५ मा बैंकले नयाँ शाखा खोलेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादब र गाउँपालिका अध्यक्ष नवराज ओझाले संयुक्त रुपमा गरेका थिए ।

बैंकको हाल ७१ वटा शाखा र ८७ वटा एटिएम मार्फत ग्राहकहरुलाई बैंकिङ सेवाहरु दिदै आएको छ । साथै बैंकले वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भि.एल.एन. काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा मुलुकको विभिन्न स्थानहरुमा १७ वटा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x