Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

सनराइज बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शर्माले बुझे नियुक्ति पत्र

सनराइज बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शर्माले बुझे नियुक्ति पत्र

काठमाडौं, ३० असार । सनराइज बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले नियुत्तिपत्र बुझेका छन् । बैंकले आइतबार साँझ उनलाई ४ वर्षका लागि नियुत्तिपत्र दिएको हो ।

उनले साउन ९ गतेदेखि बैंकको जिम्मेवारी सम्हाल्ने छन् । ६ महिना अघि ग्लोबल आईएमई बैङ्कबाट राजिनमा दिएका थिए । उनीसँग ३ दशक लामो बैंकिङ अनुभव छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *