Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

सेयर बजारमा ५.०९ अंकको सुधार

सेयर बजारमा ५.०९ अंकको सुधार

काठमाडौं, ३० असार । सोमबार सेयर बजार ५.०९ अंकले बढेको छ । आइतबार पनि बजारमा केहि सुधार देखिएको थियो ।

सोमबार ११ समूहको कारोबारमा सबै समूहको उपसूचक बृद्धि भएको छ ।सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको उपसूचक ३६.६९ अंकले बढेको छ।

त्यस्तै सो दिन १ सय ७० कम्पनीको ४३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। जसमा सबैभन्दा धेरै ५ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x