Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कृषि विकास बैंकद्वारा ३ सय ८४ जना कर्मचारीको माग, आवेदन अनलाइनबाट

कृषि विकास बैंकद्वारा ३ सय ८४ जना कर्मचारीको माग, आवेदन अनलाइनबाट

काठमाडौं। कृषि विकास बैंकले विभिन्न तहका लागि ३ सय ८४ जना कर्मचारी माग गरेको छ । बैंकले तह ४ देखि ९ सम्मका लागि कर्मचारी माग गरेको हो।

बैंकले सुर्खेत केन्द्रका लागि ४२ जना सहायक स्तरका कर्मचारी माग गरेको छ। भैरहवामा १ सय जना, विराटनगरमा ५४ जना कर्मचारी माग गरेको छ।

बैंकको वेवसाइटमा गएर अनलाइनबाटै फारम भर्ने व्यवस्था रहेको बैकले जनाएको छ । परीक्षा दस्तुर पद अनुसार ४ सयदेखि १ हजार रुपैयाँसम्म तोकिएको छ । आवेदन साउन २० गतेभित्र दिइसक्नु पर्ने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x