Date

मङ्ल, फाल्गुन २७, २०८१
Tue, March 11, 2025

राजस्व चुहावट रोक्न भेहिकल ट्र्याकिङ सिस्टम सुरु

राजस्व चुहावट रोक्न भेहिकल ट्र्याकिङ सिस्टम सुरु

काठमाडौं, १ साउन । राजश्व चुहावट रोक्न सरकारले आज देखि मालवाहक भेहिकल ट्र्याकिङ सिस्टम सुरु गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रमका बीच आज अर्थमन्त्री डा. युवराज खतिवडाले सिस्टमको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा खतिवडाले प्रविधिबाट भाग्ने नभै सिक्नुपर्ने बताए। उनले विरोध गरेपनि सिस्टम कार्यान्वयन भएरै छाड्ने तर्क गरे ।

राजश्व अनुसन्धान विभागका अनुसार यसलाई तीन महिनाका लागि प्रवर्द्धनात्मक रुपमा लागु गरिने छ । त्यसपछि पूर्ण रुपमा कार्यान्वयनमा आउने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x