Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ७० करोड

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ७० करोड

काठमाडौं, ४ साउन । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७५÷७६ मा १ अर्ब ७० करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा खुद नाफा ३६.३२ प्रतिशतले बढी हो ।

त्यस्तै, बैंकले खुद नाफा, प्रतिसेयर आम्दानी, खुद ब्याज आम्दानीलगायत महत्वपूर्ण सूचकहरुमा आकर्षक सुधार गरेको छ । रिजर्भ कोषमा ०.७५ प्रतिशतले गिरावट आएपनि संचित नाफा १११.१७ प्रतिशतले बढाएको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x