Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सेयर बजारमा ३.७५ अंकको गिरावट, २९ करोड ८१ लाखको कारोबार

सेयर बजारमा ३.७५ अंकको गिरावट, २९ करोड ८१ लाखको कारोबार

काठमाडौं, ५ साउन । साताको पहिलो कारोबार दिन आइतबार (आज) सेयर बजार ३.७५ अकले घटेर १२६८.७४ को बिन्दुमा बन्द भएको छ ।

आज कारोबारमा आएका मध्ये अन्य र फाइनान्स बाहेक अरु सबै समूहको उपसूचकमा गिरावट आएको छ । कारोबार पनि एक सय ६६ कम्पनीको २९ करोड ८१ लाख रुपैयाँ बराबरको मात्र भएको छ।

त्यस्तै, सिभिल बैंकको सबैभन्दा धेरै सेयर किनबेच भएको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् भने युनियन हाइड्रोपावरका लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाउनेमा परेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x