Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

सेञ्चुरी कमर्सियल बैंककोे एक्सटेन्सन काउन्टर कपन वडा कार्यालयमा

सेञ्चुरी कमर्सियल बैंककोे एक्सटेन्सन काउन्टर कपन वडा कार्यालयमा

काठमाडौं, ५ साउन । सेञ्चुरी कमर्सियल बैंकले बुढानिलकण्ठको कपनमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएकको छ । बैंकले बुढानिलकण्ठ नगरपालिकाका वडा नं ११ वडा कार्यालयमा उक्त काउन्टर सञ्चालनमा ल्याएको हो । सो काउन्टरको उद्घाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ र वडा अध्यक्ष राजु अधिकारीले गरेका हुन् ।

उक्त काउन्टरबाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने तथा त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकहरुमा आफ्नो सेवा पु¥याउने उद्देश्य रहेको बैंकले जनाएको छ ।

हाल बैंकले १ सय १३ शाखा कार्यालय, ९ वटा एक्सटेन्सन काउन्टर र १३ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत् ग्राहकलाई सहज सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x