Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

निशानले विश्वभरबाट १० हजार कमदार हटाउदै

निशानले विश्वभरबाट १० हजार कमदार हटाउदै

काठमाडौं, ८ साउन । जापानी कार निर्माता कम्पनी निशानले विश्वभरबाट १० हजारभन्दा बढी कामदार हटाउने तयारी गरेको छ। गत मेमा ४ हजार ८ सय कामदार हटाउने योजना सार्वजनिक गरेको थियो ।

निसानमा विश्वभर १ लाख ३९ हजार कामदार र कर्मचारी कार्यरत छन् । कारको विक्री घटेपछि कम्पनीमा समस्या उत्पन्न भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । एक जापानीज निक्की दैनिकले आज प्रकाशन गरेको समाचारमा अमेरिकामा कारको विक्रीमा भएको मन्दीका कारण निसानको संचालन नाफामा पहिलो चौमासिक अवधिमा करिब ९० प्रतिशत कमि आएको उल्लेख
छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x