Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

हुवावे वाइ नाइन प्राइम २०१९ नेपाली बजारमा

हुवावे वाइ नाइन प्राइम २०१९ नेपाली बजारमा

काठमाडौं, ८ साउन । हुवावेले पपअप क्यामेरा सहितको वाइ नाइन प्राइम २०१९ नेपाली बजारमा सार्वजनिक गरेको छ। वाइ नाइन प्राइम २०१९ सिरिज अन्तर्गत पप–अपक्यामरा र पूरै एचडि डिस्प्ले भएको सबैभन्दा सस्तो फोन भएको कम्पनीको दाबी छ ।

नेपाली बजारमा यो स्मार्ट फोनको मूल्य २९ हजार ९ सय ९० रुपैयाँ कायम गरिएको छ। कालो, निलो र हरियो रंगमा उपलब्ध हुने छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x