प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा २५ लाख सहयोग

काठमाडौं, ८ साउन । केडिया अर्गनाईजेशन ट्रष्टले प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको छ। ट्रष्टका कोषाध्यक्ष मदनलाल केडियाले उक्त चेक प्रधानमन्त्री केपि शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन ।
त्यस्तै आजै निजामति कर्मचारीको आधिकारीक ट्रेड युनियनले १० लाख रुपैयाँको चेक प्रधनमन्त्रीलाई हस्तान्तरण गरेको छ।