Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

दार्चुलाको खलंगामा सांग्रिला डेभलपमेन्ट बैंकको शाखा संचालनमा

दार्चुलाको खलंगामा सांग्रिला डेभलपमेन्ट बैंकको शाखा संचालनमा

काठमाडौं, १० साउन । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुलामा शाखा कार्यालय संचालनमा ल्याएको छ। महाकाली नगरपालिका वडा न. ४, खलंगा स्थित दार्चुला शाखाको महाकाली नगरपालिका नगर प्रमुख हंस राज भट्ट तथा उघोग बाणिज्य संघ, दार्चुलाका अध्यक्ष मंगल सिंह ठगुनाले संयुक्तरुपमा उद्घाटन गरे ।

हाल बैंकको कुल शाखा संख्या ८६ रहेको छ । थप ५ शाखा संचालनको अन्तिम तयारीमा रहेको बैंकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *