Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपाल उद्योग परिसंघको प्रवक्तामा उपाध्यक्ष अधिकारीलाई तोकियो

नेपाल उद्योग परिसंघको प्रवक्तामा उपाध्यक्ष अधिकारीलाई तोकियो

काठमाडौं, १४ साउन । नेपाल उद्योग परिसंघको प्रवक्तामा उपध्यक्ष कृष्णप्रसाद अधिकारीलाई तोकिएको छ । परिसंघको पदाधिकारी समितिको बैठकले उपाध्यक्ष अधिकारीलाई परिसंघको प्रवक्ता तोकेको हो ।

प्रवक्ताको जिम्मेवारी सम्हाल्दै उपाध्यक्ष अधिकारीले निजी क्षेत्रले उठाएका एजेण्डाहरुलाई स्थापित गर्दै परिसंघको भूमिका बढाउन आफू क्रियाशिल रहने बताए । सरकार तथा सार्वजनिक सरोकारका निकायसँग थप साझेदारी तथा समन्वय विस्तारमा आफ्नो प्रयास केन्द्रित रहने उनले प्रतिवद्धता जनाए । उनी चितवन उद्योग संघको पूर्व अध्यक्ष हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x