Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

प्रदेश ५ को वित्तीय प्रगति – गत आर्थिक वर्षमा बजेटकाे कुल ७४.६१ प्रतिशत खर्च

प्रदेश ५ को वित्तीय प्रगति – गत आर्थिक वर्षमा बजेटकाे कुल ७४.६१ प्रतिशत  खर्च

काठमाडौं,१५ साउन ।  ५ नम्बर प्रदेश सरकारले गएको आर्थिक बर्षमा कुल ७४.६१ प्रतिशत बजेट खर्च गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलद्वारा सार्वजनिक विवरण अनुशार कुल ३० अर्ब, ७४ करोड, २२ लाख ९३ हजार कुल बजेटमा १९ अर्ब, ५० करोड ८५ लाख ४८ हजार खर्च भएको छ ।  जसबाट कुल ६३.४६ प्रतिशत प्रगति हासिल भएको प्रदेश सरकारले जनाएको छ। खुद कायम भएको बजेट २६ अर्ब १४ करोड, ६२ लाख ३१ हजारमा कुल प्रगति प्रतिशत ७४.६१ प्रतिशत हुन आउने प्रदेश सरकारको दावी छ । प्रदेश सरकार स्थापना हुँदा संगठनात्मक संरचना नभएको अवस्थामा सरकारले गरेको कार्य प्रगतिलाई उत्साहजनक मान्न सकिने मुख्य मन्त्री पोखरेलको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x