Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

अन्तिम दिन सेयर बजार घटेर बन्द

अन्तिम दिन सेयर बजार घटेर बन्द

काठमाडौं, १६ साउन । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा झिनो अंकले गिरावट आएको छ । केही दिन बढेको बजार आज पुन १.७४ अंकले घटेको हो ।

आज एक सय ६८ कम्पनीको ५९ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। त्यसमा सबैभन्दा बढी नेको इन्सुरेन्स कम्पनीको प्रमोटर सेयरको कारोबार भएको छ । कम्पनीको ७ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै सो दिन स्पर्शी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् भने युनाईटेड इन्स्योरेन्सका लागनीकर्ताहरुले सबैभन्दा धेरै गुमाएका छन् ।

फाइनान्स, माइक्रोफाइनान्स, नीर्जिवन बीमा र जीवन बीमा समूहको उपसूचक बाहेक अरु सबै उपसूचकमा आज गिरावट आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x