सरकारले सकारात्मक कदम नचाले सेयर बजारले तत्काल गति लिन सक्दैन : थापा

काठमाडौं, १६ साउन । केही वर्षयता नेपालको सेयर बजार स्थिर छ । लगानीकर्ताहरुले लामो समय देखि उठाउदै आएको बजारका मागहरु चरणवद्धरुपमा समाधान उन्मुख छ । तर पनि बजारमा अल्पकालीन उतारचढाव मात्र भइरहेको छ । बजार स्थिर हुनुको कारण र भविष्यबारे सेयर बजारका जानकार भरत थापाको विचार यहाँ प्रस्तुत गरेका छौं ।