Date

सोम, असार ४, २०८१
Mon, June 17, 2024

सनराइज बैंक र महिला चेम्बर अफ कमर्शबीच ब्यापार साझेदार सम्झौता

सनराइज बैंक र महिला चेम्बर अफ कमर्शबीच ब्यापार साझेदार सम्झौता

काठमाडौं,१७ साउन . सनराइज बैंक लिमिटेड तथा नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको महिला चेम्बर अफ कमर्शबीच ब्यापार साझेदार सम्झौता भएको छ ।  सम्झौतापत्रमा सन्राईज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्याल तथा संघका तर्फबाट अध्यक्ष श्रीमती उर्मिला श्रेष्ठ ले हस्ताक्षर गर्नुभएको छ । यस सम्झौता पश्चात् महिला चेम्बर अफ कमर्शमा आवद्ध सम्पुर्ण सदस्यहरुलाई बैंकको तर्पmवाट बैकसँग सम्वन्धित विषयवस्तु र करसम्बन्धित विविध कार्यक्रमहरु आयोजना गरि जानकारी उपलब्ध गराइने छ । साथै, संघमा आवद्ध महिला आयात÷निर्यातकर्ताहरुलाई विद्यमान बैंकि¨ सुविधाबारे जानकारीमुलक कार्यक्रम गरि उद्यमीहरुका अन्तराष्ट्रिय बजार पहुँच तथा क्षमता विकासमा सहयोग पुग्ने विश्वास लिएको छ । 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x