Date

बुध, कार्तिक २८, २०८१
Wed, November 13, 2024

प्रधानमन्त्री रोजगार कार्यक्रमको २ खर्ब ३६ करोड खर्च, १ लाख ७५ हजारले पाए रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रमको २ खर्ब ३६ करोड खर्च, १ लाख ७५ हजारले पाए रोजगारी

काठमाडौं, १७ साउन । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजित कुल ३ खर्ब १० करोड रुपैयाँ बजेटमध्ये गत आर्थिक वर्षमा २ खर्ब ३६ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ ।

यो बजेट सबै स्थानीय तहमा सर्त अनुदानका रूपमा खर्च भएको हो । त्यसबाट पौने २ लाखले रोजगारी सृजना भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । गतवर्ष सरू गरिएको यो कार्यक्रम मार्पmत १ वर्षमा ५९९ स्थानीय तहले कुल ६ हजार ८६४ विभिन्न सामूहिक आयोजनामा १ लाख ७५ हजार ९ सय ९ ले रोजगारी पाएको मन्त्रालयले जानकारी दिइयो । मन्त्रालयका अनुसार यसबाट कुल २२ लाख ६२ हजार २६९ दिन रोजगारी उपलब्ध भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x