Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सेञ्चुरी कमर्सियल बैंकद्वारा सिरुटार माविलाई कम्प्युटर हस्तान्तरण

सेञ्चुरी कमर्सियल बैंकद्वारा सिरुटार माविलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं, १७ साउन । सेञ्चुरी कमर्सियल बैंकले सुर्यविनायक नगरपालिका वडा नं. १ स्थित सिरुटार माध्यामिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्कुललाई कम्प्युटर हस्तान्तरण गरेको हो ।

बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पोख्रेललाई बिहीबार कम्प्युटर हस्तान्तरण गरेका हुन् । विद्यालयलाई कम्प्युटर दिएसँगै विद्यार्थीहरुको कम्प्युटर ज्ञानमा थप टेवा पुग्नेमा आशावादी भएको बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x