Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

गत वर्ष नेपाल बैंकको नाफा घट्यो

गत वर्ष नेपाल बैंकको नाफा घट्यो

काठमाडौं, १७ साउन । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७५–७६मा २ अर्ब ६१ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधीमा बैंकले ३ अर्ब २१ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश घटेको छ। खुद ब्याज आम्दानी ३.२६ प्रतिशत र संचालन नाफा ६.१९ प्रतिशतले घटेको छ । सञ्चित नाफामा ३ अर्ब रुपैयाँ रहेको छ। संचित नाफा करिब २९ करोडले बढेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x