यस्तो छ बजेटमार्फत बृद्धि गरिएको नयाँ तलवमान

काठमाडौं,२० साउन । सरकारले चालु आर्थिक बर्षको बजेटमा बृद्धि गरेको नयाँ तलवमान सार्वजनिक गरिएको छ । । बजेटमार्फत १८ देखि २० प्रतिशत तलब बृद्धिको घोषणा गरिएपनि नयाँ तलबमान सार्वजनिक भएको थिएन । जसअनुसार मुख्यसचिवको तलब ६९ हजार ४८२ रुपैयाँ भएको छ भने प्रदेश र स्थानीय तहतर्फ अधिकृत एघारौंको ५९ हजार २५ सम्म छ ।
