Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नाडा अटो सो भद्रौ १० देखि

नाडा अटो सो भद्रौ १० देखि

काठमाडौं, २१ साउन । नाडा अटो सो आगामी भदौ १० गत देखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा हुन लागेको मेलामा यो पटक विद्युतीय सवारीसाधनको उत्साहजनक प्रदर्शनी हुने बताइएको छ।

अघिल्लो संस्करणको प्रदर्शनीभन्दा केही पृथक् बनाउन प्रदर्शनी स्थल विस्तारका साथै अवलोकनकर्ताका लागि आकाशे पुल निर्माण गर्ने जनाइएको छ। मेलामा अटो सहित बैंक तथा वित्त कम्पनीको समेत सहभागिता रहनेछ । भद्रौ १४ गते सम्म मेला संचालन हुने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x