महालक्ष्मी विकास बैंकको ठमेलमा शाखा संचालन

काठमाडौं, २१ साउन । महालक्ष्मी विकास बैंकले काठमाण्डौ महानगरपालिका वडा नम्बर २९, ठमेलमा शाखा कार्यालय सुचारु गरेको छ। यो सँगै बैंकको कुल शाखा संख्या ९८ पुगेको छ ।

बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ पहुँच पु¥याउने उद्देश्य राखेकाले आगमी दिनमा पनि शाखा विस्तारलाई तीब्रता दिने जनाएको छ। हाल बैंकको करिब ५ लाखभन्दा बढी ग्राहक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *