Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

बैंकर्स संघको बैठक सकियो : काउन्टर साइक्लिकल बफर क्रमश लागु गर्न आग्रह, बैंकास्योरेन्सलाई रोक लगाउनु गलत भएको निश्कर्ष

बैंकर्स संघको बैठक सकियो : काउन्टर साइक्लिकल बफर क्रमश लागु गर्न आग्रह, बैंकास्योरेन्सलाई रोक लगाउनु गलत भएको निश्कर्ष

काठमाडौं, २२ साउन । नेपाल बैंकर्स संघले काउन्टर साइक्लिकल बफर क्रमश लागू गर्न आग्रह गरेको छ। अहिले राष्ट्र बैंकले २ प्रतिशतले बफर बढाएर पूँजी कोष अनुपात १३ प्रतिशत कायम गर्नु पर्ने ब्यवस्था गरेको छ। आज बसेको बैंकर्स संघको बैठकले दक्षिण एशियामा कतैपनि लागु नभएको यो व्यवस्थालाई क्रमश लागु गर्न सुझाव दिएको छ ।

त्यस्तै बैंठकले बैंकास्योरेन्सलाई ब्यवस्थित गर्नु पर्नेमा रोक लगाउने निर्णय गर्नु गलत भएको निश्कर्ष पनि निकालेको छ। चालु वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बैंकास्योरेन्सलाई रोक लगाउने व्यवस्था गरेको हो । स्प्रेटदर परिवर्तनपछि बैंकहरुको नाफा २२ अर्व भन्दा बढी घट्ने निश्कर्ष निकालेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x