Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

पोखराको बुढीबजारमा सन्राइज बैंकको शाखा संचालनमा

पोखराको बुढीबजारमा सन्राइज बैंकको शाखा संचालनमा

काठमाडौं, २८ साउन । सन्राइज बैंकले पोखराको बुढीबजारमा शाखा कार्यालय संचालनमा ल्याईएको छ। हिजो पोखरा महानगरपालिका मेयर मान बहादुर जि.सी र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्तरुपमा शाखा कार्यालय र एटिएमको उद्घाटन गरेका हुन ।

आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले पछिल्लो समय देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको र सोही क्रममा सो स्थानमा पनि कार्यालय विस्तार गरिएको जानकारी दिइएको छ। यो सँगै बैंकको शाखा संख्या १ सय २० र एटिएम संख्या १ सय ३८ वटा पुगेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x