Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खत्री बर्खास्त

कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खत्री बर्खास्त

काठमाडौं,३१ साउन । नक्कली बैंक ग्यारेन्टी प्रकरणमा परेका कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन्। ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरेका हुन ।  बैकिङ्क कसुरमा खत्रीलाई अदालत पाटनले मन्त्री खत्रीलाई पक्राउ गर्न गत सोमबार आदेश दिएको थियो । उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले पक्राउ गर्न आदेश जारी गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x