Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मुक्तिनाथ रेमिटको चाडपर्व लक्षित उपहार योजना सार्वजनिक

मुक्तिनाथ रेमिटको चाडपर्व लक्षित उपहार योजना सार्वजनिक

काठमाडौं, १ भद्रौ । मुक्तिनाथ रेमिटले आज देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिने भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरिनेछ ।

७६ पुरस्कारहरुमध्ये २५ जनालाई ब्लुतुथ स्पिकर, २० जनालाई प्रेसर कुकर, १५ जनालाई स्मार्ट मोवाइल सेट, ७ जनालाई ३२ इन्चको स्मार्ट टिभी, ५ जनालाई फ्रिज, ३ जनालाई ल्यापटप र १ जनालाई स्कुटर प्रदान गरिने जानकारी दिइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x